७ जेष्ठ २०८३, बिहिबार | Thu May 21 2026

नेपाल आयल निगममा राेजगारीकाे अवसर

६ भदौ, काठमाडौं । नेपाल आयल निगम लिमिटेडले कर्मचारी माग गरेको छ । कम्पनीले एक सूचना जारी गर्दै २८ जनाका लागि आवेदन खुलाएको  हो ।

निगमले खुला तथा समावेशी प्रतियोगिताद्वार पदपूर्ति गर्ने गरी प्रवन्ध (लेखा)/तह ८ देखि बाउजर अपरेटर/तहविहीन सम्मका पदहरूमा आवेदन खुलाएको हो।

प्रकाशित मिति : August 22, 2025 at 10:14 am