७ जेष्ठ २०८३, बिहिबार | Fri May 22 2026

नेप्सेमा २ लाख २४ हजार कित्ता सेयर सूचीकृत

२९ साउन, काठमाडौं। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सन नेपाल लाइफ इन्स्योरेन्सको हकप्रद सेयर सूचीकृत भएको छ । नेप्सेमा कम्पनीले लिलाममार्फत बिक्री गरेको २ लाख २४ हजार ७२८ कित्ता हकप्रद सेयर सूचीकृत भएको हो ।

प्रकाशित मिति : August 14, 2025 at 4:15 pm