२२ श्रावण २०८३, शुक्रबार | Fri Aug 7 2026

चक्रे मिलनलाई ३० हजार धरौटीमा छाड्न आदेश

२८ साउन, काठमाडौं । चक्रे मिलन भनिने मिलन गुरुङलाई ३० हजार रुपैयाँ धरौटीमा छाड्न आदेश भएको छ। काठमाडौं जिल्ला अदालतका न्यायाधीश खिमानन्द भूषालको इजलासले चक्रे मिलनसहित १९ जनालाई नै धरौटीमा छाड्न आदेश दिएको हो।

चक्रे मिलनलाई ३० हजार धरौटीमा छाड्न आदेश दिएको छ । अन्यको हकमा भने १० र २० हजारको दरले धरौटी तोकिएको छ ।

प्रकाशित मिति : August 13, 2025 at 5:44 pm