१४ जेष्ठ २०८३, बिहिबार | Thu May 28 2026

रामहरि खतिवडाले सभामुखलाई बुझाए राजीनामा

२८ साउन, काठमाडौं । नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले सभामुख देवराज घिमिरेसमक्ष राजीनामा पत्र बुझाउनुभएको छ । मंगलबार संसदमा राज्य व्यवस्था तथा सुशासन समितिको सभापतिबाट राजीनामा दिने घोषणा गर्नुभएको खतिवडाले घिमिरेसमक्ष औपचारिकरूपमा राजीनामा बुझाउनुभएको हो ।

निजामती सेवा विधेयकको कुलिङ पिरियडमा छेडखानी छानबिनका लागि गठित संसदीय समितिले नैतिक जिम्मेवार ठहराएपछि उहाँले राजीनामा दिनुभएको हो ।

प्रकाशित मिति : August 13, 2025 at 3:56 pm