१४ जेष्ठ २०८३, बिहिबार | Thu May 28 2026

बागमतीका मुख्यमन्त्री बहादुरसिंह लामाले दिए राजीनामा

१८ साउन,काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले राजीनामा दिनुभएको छ । मुख्यमन्त्री लामाले आज पदबाट राजीनामा दिनुभएको हो ।

मुख्यमन्त्री लामाले आज पत्रकार सम्मेलन गर्दै पार्टी सभापति शेरबहादुर देउवाको निर्देशनअनुसार आफूले राजीनामा दिएको बताउनुभएको हो ।

प्रकाशित मिति : August 3, 2025 at 6:30 pm