१४ जेष्ठ २०८३, बिहिबार | Thu May 28 2026

एमाले विभाजन गर्नु गलत भयोः झलनाथ खनाल

१६ साउन, काठमाडौं । नेकपा (एकीकृत समाजवादी) पार्टीका सम्मानित नेता झलनाथ खनालले एमालेमा गरिएको विद्रोह गलत भएको बताउनुभएकाे छ ।

इमेज टेलिभिजनमा पत्रकार जगदिश खरेललाई अन्तर्वार्तामा खनालले एमाले विभाजन गलत रहेछ भन्ने ठाउँमा पुगेको बताउनुभएकाे हाे । ‘जतिबेला यो पार्टी विग्रह वा विभाजन गरियो नि त्यो नै गलत रहेछ भन्ने ठाउँमा पुग्दैछु म’, खनालले भन्नुभयाे, ‘एमालेमा जुन विद्रोह गरियो त्यो विद्रोह पुष्टि नै भएन अहिलेसम्म । पुष्टि नहुनुको अर्थ गलत गरियो, मलाई त्यो अनुभूति भयो, ’

प्रकाशित मिति : August 1, 2025 at 3:32 pm