२२ बैशाख २०८३, मंगलबार | Wed May 6 2026

बालुवाटारमा कांग्रेस-एमाले शीर्ष नेताहरूको बैठक जारी

१५ साउन, काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमालेका शीर्ष नेताहरुबीचको छलफल जारी रहेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा केही बेरअघिबाट दुई दलका नेताहरुबीच छलफल जारी रहेको हो ।

छलफलमा प्रधानमन्त्री केपी ओली, उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल, प्रधानमन्त्रीको राजनीतिक सल्लाहकार विष्णु रिमाल सहभागी हुनुहुन्छ ।  भने कांग्रेसबाट सभापति शेरबहादुर देउवा, उपसभापति पूर्णबहादुर खड्का र गृहमन्त्री रमेश लेखक सहभागी हुनुहुन्छ ।

प्रकाशित मिति : 13:30