२८ भदौ २०८३, आइतबार | Sun Sep 13 2026

प्रि ओपन सेसमा साढे ७ अंकले बढ्यो नेप्से

१५ साउन, काठमाडौं । साताको अन्तिम कारोबारको दिन बिहीबार प्रि ओपन सेसनमा नेप्से परिसूचक साढे ७ अंकले बढेर बन्द भएको छ। यस दिन सो सेसनमा नेप्से ७.६६ अंकले बढेर २९६१.८० विन्दुमा पुगेको छ।

बिहीबार प्रि ओपन सेसनमा ५५ स्टकको १०३ पटकको कारोबारमा ७५ लाख ९२ हजार ६२९ रुपैयाँ ५० पैसाबराबरको ८ हजार १२७ कित्ता सेयर खरिदबिक्री भएको छ।

प्रकाशित मिति : July 31, 2025 at 11:01 am