५ मंसिर २०८३, शुक्रबार | Sat Nov 21 2026

कालीगण्डकी सडक पूर्ण रुपमा अवरुद्ध

https://www.muktinathbank.com.np/online/loan-application

१५ साउन, गुल्मी । पहिरोका कारण कालीगण्डकी सडक पूर्ण रुपमा अवरुद्ध भएको छ । कालीगण्डकी गाउँपालिकाको गरगरे र मुल्कमा ठूलो चट्टानसहितको पहिरो आज बिहान खसेपछि उक्त सडक पूर्ण रुपमा अवरुद्ध भएको हो ।

सडक अवरुद्ध भएको जानकारी प्राप्त हुनासाथ प्रहरीचौकी पुर्तीघाटबाट सुरक्षाकर्मी परिचालन गरिएका जिल्ला प्रहरी कार्यालयका सूचना अधिकरी गङ्गाबहादुर सारुले जानकारी दिनुभयो । पहिरो पन्छाउने प्रयास जारी छ ।

प्रकाशित मिति : July 31, 2025 at 10:32 am

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/