कांग्रेसको महाधिवेशन २०८३ दशैंको सेरोफेरोमा हुन्छः कृष्णप्रसाद सिटौला
११ साउन, काठमाडौँ । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले नेपाली कांग्रेसको महाधिवेशन आगामी २०८३ साल दसैँको सेरोफेरोमा हुने बताउनुभएको छ ।
आइतबार आयोजित पत्रकार सम्मेलनमा नेता सिटौलाले क्रियाशील सदस्यताकै समय कायम रहेकाले २०८३ दशैंअघि महाधिवेशन नहुने बताउनुभएकाे हाे । सिटौलाले भन्नुभयाे, ‘महाधिवेशन ८३ सालको दसैँको सेरोफेरोमा हुन्छ अहिले हुँदैन ।’
प्रकाशित मिति : 13:18









