२६ बैशाख २०८३, शनिबार | Sat May 9 2026

कांग्रेसको महाधिवेशन २०८३ दशैंको सेरोफेरोमा हुन्छः कृष्णप्रसाद सिटौला

११ साउन, काठमाडौँ । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले नेपाली कांग्रेसको महाधिवेशन आगामी २०८३ साल दसैँको सेरोफेरोमा हुने बताउनुभएको छ ।

आइतबार आयोजित पत्रकार सम्मेलनमा नेता सिटौलाले क्रियाशील सदस्यताकै समय कायम रहेकाले २०८३ दशैंअघि महाधिवेशन नहुने बताउनुभएकाे हाे । सिटौलाले भन्नुभयाे, ‘महाधिवेशन ८३ सालको दसैँको सेरोफेरोमा हुन्छ अहिले हुँदैन ।’

प्रकाशित मिति : 13:18