२३ बैशाख २०८३, बुधबार | Wed May 6 2026

देउवाले बोलाए शीर्ष नेताको बैठक

८ साउन, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पदाधिकारी र पूर्व पदाधिकारीको बैठक बोलाउनुभएको छ । शुक्रबार बिहान ९ बजे आफ्नै निवास बुढानीलकण्ठमा बस्ने गरी बैठक बोलाइएको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो ।

बैठकमा भूमि विधेयक, निजामति विधेयकको कुलिङ अफ पिरियड लगायतमा छलफल हुनेछ ।

प्रकाशित मिति : 18:07