२३ श्रावण २०८३, शनिबार | Sat Aug 8 2026

११ डीएसपी एसपीमा बढुवा सिफारिस (सूचीसहित)

५ साउन, काठमाडाैं । नेपाल प्रहरीका ११ जना डीएसपी एसपीमा बढुवा सिफारिस भएका छन्। सोमबार बसेको बढुवा समिति बैठकले ११ जना डिएसपीलाई एसपीमा बढुवा गर्न सिफारिस गरेको हो।

प्रकाशित मिति : July 21, 2025 at 1:58 pm