११ डीएसपी एसपीमा बढुवा सिफारिस (सूचीसहित)
५ साउन, काठमाडाैं । नेपाल प्रहरीका ११ जना डीएसपी एसपीमा बढुवा सिफारिस भएका छन्। सोमबार बसेको बढुवा समिति बैठकले ११ जना डिएसपीलाई एसपीमा बढुवा गर्न सिफारिस गरेको हो।

प्रकाशित मिति : 13:58