२३ बैशाख २०८३, बुधबार | Wed May 6 2026

केपी ओलीसँग छलफल गर्न च्यासल पुगिन् विद्या भण्डारी

४ साउन, काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी नेकपा एमालेको पार्टी कार्यालय च्यासल पुग्नुभएको छ । उहाँ अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न च्यासल पुग्नुभएको हो ।

आइतबार अपराह्न पूर्वराष्ट्रपति भण्डारी च्यासल पुग्नुभएको हो । उहाँलाई उपाध्यक्ष सुरेन्द्र पाण्डे र कार्यालय सचिव भीष्म अधिकारीले स्वागत गर्नुभएको थियो। प्रधानमन्त्री समेत रहनुभएका अध्यक्ष ओली भने च्यासल पुगिसक्नुभएको छैन् ।

प्रकाशित मिति : 15:49