१ माघ २०८२, बिहीबार | Thu Jan 15 2026

जुरेमा पहिरो जाँदा अरनिको राजमार्ग अवरुद्ध

४ साउन, काठमाडाैं । वर्षासँगै पहिरो गएपछि अरनिको राजमार्ग अवरुद्ध भएको छ। सिन्धुपाल्चोकको जुरे खण्डमा गएराति पहिरो जाँदा सवारी साधन दुईतर्फी नै अवरुद्ध भएकाे जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका डीएसपी माधवराज खरेलले जानकारी दिनुभयाे ।

सडक अवरुद्ध भएपछि ठूला सवारी र कन्टेनर बाटोमै र‍ोकिएका छन् । सडक अवरुद्ध सँगै जुरेमा बिजुलीको प‍ोल ढलेको छ ।

प्रकाशित मिति : ४ श्रावण २०८२, आईतवार ११:४९