१ माघ २०८२, बिहीबार | Thu Jan 15 2026

साउन २१ सम्म शिक्षा ऐन जारी गर्न महासंघको अल्टिमेटम

२ साउन, काठमाडाैं । शिक्षक महासंघले विद्यालय शिक्षा ऐन साउन २१ गतेसम्म जारी गर्न सरकारलाई अल्टिमेटम दिएको छ ।  शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गरेर महासंघले विद्यालय शिक्षा विधेयक ल्याउन २० दिन सरकारलाई समय दिएको जनाएकाे छ ।

शिक्षक महासंघले आफूहरूसँगको सहमति अनुसार विधेयन ल्याउनु पर्ने माग राखेको छ।

प्रकाशित मिति : २ श्रावण २०८२, शुक्रबार १६:२४