१ माघ २०८२, बिहीबार | Thu Jan 15 2026

काठमाडौं महानगरले ल्यायो २५ अर्ब ७६ करोड बजेट, के-के प्राथमिकतामा ? (पूर्णपाठ)

२९ असार, काठमाडाैं । काठमाडौँ महानगरपालिकाकी उपप्मुख सुनिता डंगोलले नगर सभाको १७औंअधिवेशनको पहिलो बैठकमा अगामी आर्थिक वर्ष २०८२/०८३ को लागि वार्षिक बजेट प्रस्तुत गर्नुभएकाे छ ।

उहाँले आगामी आर्थिक वर्ष २०८२/८३ को लागी २५ अर्ब ११ करोड ४३ लाख ४१ हजार रुपैया संचित कोषमा व्ययभार पर्ने र ६५ करोड रुपैयाँ अन्य बाह्य व्ययभार हुने गरी कुल २५ अर्ब ७६ करोड ४३ लाख ४१ हजार रुपैयाँको अनुमानित बजेट पेस गर्नुभएकाे हाे ।

प्रकाशित मिति : २९ असार २०८२, आईतवार १७:३४