७ असार २०८३, आइतबार | Sun Jun 21 2026

शिखर इन्स्योरेन्सका सञ्चालक बज्राचार्यको राजीनामा स्वीकृत

२६ असार, काठमाडाैं । शिखर इन्स्योरेन्सका सञ्चालक दिनेश बज्राचार्यको राजीनामा स्वीकृति भएको छ । असार २५ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले उहाँको राजीनामा स्वीकृत गरेको हो ।

असार २४ गतेदेखि लागू हुने गरि उहाँको राजीनामा स्वीकृत भएको कम्पनीले जनाएकाे छ ।

प्रकाशित मिति : July 10, 2025 at 11:39 am