१२ बैशाख २०८३, शनिबार | Sat Apr 25 2026

बोटलर्स नेपाल तराईको सीईओमा कोनाल नियुक्त

२६ असार, काठमाडौं । बोटलर्स नेपाल (तराई) लिमिटेडको प्रख कार्यकारी अधिकृत (सीईओ) मा अजय चन्बासप्पा कोनाले नियुक्त हुनुभएको छ ।

असार २५ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले उहाँलाई आगामी चार वर्षको लागि नियुक्त गरेको हो ।

प्रकाशित मिति : 11:24