१२ बैशाख २०८३, शनिबार | Sat Apr 25 2026

धादिङको त्रिशूली नदीमा भेटियो दुई जनाको शव

२४ असार, काठमाडाैं । धादिङको त्रिशूली नदीमा दुई जनाको शव फेला परेको छ। गल्छी गाउँपालिका-२ केउरेनीटार र गजुरी गाउँपालिका-६ बेल्खुमा नदी किनारमा लेदो माटोमा डुबेको अवस्थामा दुई जनाको शव फेला परेको हाे ।

दुवै शव पुरुषको रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सुवास हमालले जानकारी दिनुभयो ।

प्रकाशित मिति : 10:41