२९ असार २०८२, आईतवार | Sun Jul 13 2025

रिभर फल्स पावरका संचालक श्रेष्ठले दिए राजिनमा

२२ असार, काठमाडौं । रिभर फल्स पावर लिमिटेडका स्वतन्त्र संचालक दिनेश प्रसाद श्रेष्ठले राजिनमा दिनुभएको छ । उहाँले गत असार १ गतेदेखि सो पदबाट राजिनामा दिनुभएको हो ।

 गत बिहीबार बसेको संचालक समितिको बैठकले उहाँको राजिनामा असार १ गतेदेखि लागू हुने गरी स्वीकृत गरेको कम्पनीले जनाएको छ ।

प्रकाशित मिति : २२ असार २०८२, आईतवार १२:४३