९ जेष्ठ २०८३, शनिबार | Sat May 23 2026

नेप्सेमा १ लाख ७७ हजार कित्ता बोनस सेयर सूचीकृत

१७ असार, काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज(नेप्से)मा युनाइटेड इदी मर्दी आरबी हाईड्रोपावरको बोनस सेयर सूचीकृत भएको छ । आज नेप्सेमाम कम्पनीको ४ प्रतिशत बापतकाे १ लाख ७७ हजार २४० कित्ता बोनस सेयर सूचीकृत भएको हो ।

कम्पनीले गत आवका लागि सेयरधनीहरुलाई ४ प्रतिशत बोनस सेयर र ०.२११ प्रतिशत नगद लाभांश(कर प्रयोजनका लागि) गरी कुल ४.२११ प्रतिशत लाभांश दिएको थियो । सोही ४ प्रतिशत बोनस सेयर आज नेप्सेमा सूचीकृत भएको हो ।

प्रकाशित मिति : July 1, 2025 at 4:27 pm