३२ असार २०८२, बुधबार | Wed Jul 16 2025

प्रतिनिधिसभाबाट पारित भयो आर्थिक वर्ष २०८२/८३ को बजेट

१० असार, काठमाडाैं । प्रतिनिधिसभाबाट विनियोजन विधेयक (बजेट) पारित भएको छ। मंगलबार सभामा उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णप्रसाद पौडेलले विनियोजन विधेयक, २०८२ लाई पारित गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्नुभएकाे थियाे । जसलाइ सभाले बहुमतले पारित गरेकाे हाे ।

प्रकाशित मिति : १० असार २०८२, मंगलवार १७:५८