९ जेष्ठ २०८३, शनिबार | Sun May 24 2026

दिलभूषण पाठकलाई पक्राउ नगर्न अन्तरिम आदेश

५ असार, काठमाडौं । उच्च अदालत, पाटनले पत्रकार दिनभूषण पाठकलाई पक्राउ नगर्न  अन्तरिम आदेश जारी गरेको छ । बिहीबार न्यायाधीशहरू टंकप्रसाद गुरूङ र टीकाराम आचार्यले पाठकलाई पक्राउ नगर्न जारी गरेको अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता दिएको हो।

प्रकाशित मिति : June 19, 2025 at 5:32 pm