राप्रपाले आज पनि बहिस्कार गर्यो संसद बैठक
२ असार, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सोमबार पनि संसद बैठक बहिस्कार गरेको छ। भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकमाथि छानबिनको माग गर्दै राप्रपाले आज पनि संसद बैठक बहिस्कार गरेको छ ।
राप्रपाले आइतबारको बैठकमा विरोध जनाएको थियो । संसद्मा अवरोध भएको समयमा पनि बैठक सञ्चालन गरेका कारण बहिष्कार गर्नुपरेको पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले बताउनुभयो ।
प्रकाशित मिति : 13:10









