छुट्ला है ! एक इन्स्योरेन्सको हकप्रद सुरक्षित गर्ने आज अन्तिम दिन
२९ जेठ, काठमाडौं । नेपाल इन्स्योरेन्सको हकप्रद शेयर सुरक्षित गर्ने अन्तिम दिन रहेको छ। इन्स्योरेन्सले हकप्रद शेयर निष्काशन प्रयोजनार्थ भोली जेठ ३० गते बुकक्लोज गर्दैछ।
यसकाे अर्थ आजसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले मात्रै इन्स्योरेन्सको हकप्रद शेयरमा आवेदन दिन सक्नेछन्। इन्स्योरेन्सले हाल कायम चुक्ता पूँजीको १०ः३.४७८ अनुपातमा प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका ६५ लाख ७६ हजार ९६७ कित्ता हकप्रद शेयर निष्काशन गर्नेछ।
प्रकाशित मिति : June 12, 2025 at 9:24 am









