८ पुष २०८२, मंगलवार | Wed Dec 24 2025

दुई वर्षभित्र देशलाई चामलमा आत्मनिर्भर बनाइने

१५ जेठ, काठमाडौं । सरकारले दुई वर्षभित्र मुलुकलाई चामलमा आत्मनिर्भर बनाउने नीति लिएको छ। आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेलले दुई वर्षभित्र चामलमा आत्मनिर्भर हुन तराई र भित्री मधेषका २२ जिल्लामा चैते धान खेती प्रवर्द्धन कार्यक्रम अघि सारेको  बताउनुभयो ।

 आगामी आर्थिक वर्ष २०८२/८३ मा चैते धान खेतीका लागि सिँचाई पूर्वाधार विकास गर्न सरकारले ३३ करोड रूपैयाँ बजेट बिनियोजन गरेको छ।

प्रकाशित मिति : १५ जेष्ठ २०८२, बिहीबार १५:५५