२३ बैशाख २०८३, बुधबार | Thu May 7 2026

आज संसदमा प्रधानमन्त्रीले सांसदका प्रश्नको जवाफ दिने

६ जेठ, काठमाडौं । आज संघीय संसदको प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले संसदहरूले सोधेका प्रश्नहरूको जवाफ दिने दिनुहुने भएकाे छ ।

प्रतिनिधिसभा नियमावली, २०७९ को परिच्छेद-९ बमोजिम प्रधानमन्त्री ओलीले सांसदहरूले सोधेको प्रश्नको जवाफ दिने कार्यसूची रहेको छ ।प्रतिनिधि सभाको बैठक आज बिहान ११ः०० बजे सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा बस्दैछ ।

प्रकाशित मिति : 09:57