१ असार २०८३, सोमबार | Mon Jun 15 2026

२१ वैशाख, काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक सुरु भएको छ । ललितपुर च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा केहीबेर अघि बैठक सुरु भएको हो ।

बैठकमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटका सन्दर्भसहित समसामयिक राजनीतिक विषयमा छलफल हुने बताइएको छ ।

प्रकाशित मिति : May 4, 2025 at 4:06 pm