२४ बैशाख २०८३, बिहिबार | Thu May 7 2026

यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू

२१ वैशाख, काठमाडौं । सरकारका प्रवक्ता सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङले वैशाख १५ र १७ गतेको मन्त्रिपरिषद् बैठकमा निर्णय सार्वजनिक गर्नुभएकाे छ । जसमा सरकारले शिक्षकहरूका माग सम्बोधन गर्नका लागि मन्त्रिपरिषद् बैठकबाट गरेका निर्णयहरू सार्वजनिक गरेको छ ।

यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरूः

प्रकाशित मिति : 13:33