२६ चैत्र २०८२, बिहिबार | Thu Apr 9 2026

नेप्सेको पुनर्संरचना र सम्पत्ति व्यवस्थापन कम्पनी स्थापना गर्ने

१९ वैशाख, काठमाडाैं । सरकारले नेपाल स्टक एक्स्चेन्ज (नेप्सें)को पुनर्संरचना गर्ने भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रम सार्वजनिक गर्दै धितोपत्र बोर्ड सुदृढीकरण तथा स्टक एक्सचेन्ज पुनर्संरचना गरी पूँजी बजारको क्षमता एवम् पारदर्शिता वृद्धि गरिने बताउनुभएकाे हाे ।

प्रकाशित मिति : 16:20