४ आश्विन २०८३, आइतबार | Sun Sep 20 2026

मंगलबार यी कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कारोबार कति ?

१६ वैशाख, काठमाडौं । साताको तेस्रो कारोबारको दिन मंगलबार सेयर बजारमा गिरावट आएको छ । यस दिन बजार १५.०८ अंकले घटेर २६३१.९८ को विन्दुमा बन्द भएको छ ।

यस दिन सबैभन्दा बढी सानिमा माइ हाइड्रोपावरको सेयर कारोबार भएको छ । आज कम्पनीको ८२ करोड ४३ लाख ७३ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । त्यस्तै, ङादी ग्रुप पावरको ६२ करोड १६ लाख ७९ हजार रुपैयाँ, राधी विद्युत कम्पनीको ४६ करोड ४४ लाख १० हजार रुपैयाँ, एनआरएन एन्फ्रास्ट्रक्चरको २५ करोड ७३ लाख ८१ हजार रुपैयाँ, एचआइडिसिएलको २३ करोड ८५ लाख २१ हजार रुपैयाँको कारोबार भएको हो ।

प्रकाशित मिति : April 29, 2025 at 3:16 pm