२१ बैशाख २०८३, सोमबार | Mon May 4 2026

वैदेशिक रोजगार विभागबाट सेवाग्राहीलाई दुःख दिने ७ विचौलिया पक्राउ

२४ पुस, काठमाडौं । अाज दिउँसो काठमाडौ प्रहरी परिसरको टोलीले वैदेशिक रोजगार विभाग, सोल्टीमोडमा सेवाग्राहीलाई दुःख दिएको आरोपमा ७ जना विचौलियालार्इ पक्राउ गरेकाे छ ।

पक्राउ पर्नेमा भरत तामाङ, दिपु शाह, मनुराज न्यौपाने, पुजन राई, गणेश तामाङ, विकल शाही र राजेश तामाङ रहेकाे डीएसपी होविन्द्र बोगटीले जानकारी दिएका छन् ।

प्रकाशित मिति : 14:47