काठमाडाैँको चन्द्रागिरीमा हिमपात (फोटोफिचर)
–श्रीहरि थापा
२३ पुस, काठमाडाैँ । काठमाडाैँको चन्द्रागिरीमा हिमपात भएको छ । हिमपात भएपछि बिहानैदेखि काठमाडाैँमा चिसो बढेको छ । काठमाडाैँ उपत्यकासहित देशका पहाडी भेगमा हल्का वर्ष समेत भैरहेको छ ।
हेर्नुहोस् तस्बीर



प्रकाशित मिति : 09:52







