२ आश्विन २०८३, शुक्रबार | Fri Sep 18 2026

दुर्गा प्रसाईंलाई काठमाडौं ल्याइयो

२९ चैत, काठमाडौं । तीनकुनेको हिंसात्मक घटनापछि फरार रहनुभएका दुर्गा प्रसाईंलाई भारतबाट नियन्त्रणमा लिएर आज काठमाडौं ल्याइएको छ । उहाँलाई बुद्ध एयरको जहाजबाट काठमाडौं ल्याइएको हो।

शुक्रबार बिहान काकडभिट्टाबाट नेपाल प्रहरीले प्रसाईंलाई नियन्त्रणमा लिएर भद्रपुर विमानस्थलबाट काठमाडौं पठाइएको थियो। काठमाडौंको तीनकुनेमा चैत १५ गते भएको हिंसात्मक घटनापछि भागेर भारत गएका प्रसाईं आसामबाट पक्राउ परेका थिए ।

प्रकाशित मिति : April 11, 2025 at 1:06 pm