२७ चैत्र २०८२, शुक्रबार | Fri Apr 10 2026

नेप्सेमा एक कम्पनीको बोनस सेयरमा मूल्य समायोजन

१४ चैत, काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा बिहीबार एक कम्पनीको मूल्य समायोजन गरेको भएकाे छ । नेप्सेले ग्रिन डेभलपमेन्ट बैंकको ५.७५ प्रतिशत बोनस सेयरपछि प्रतिकित्ता १ हजार ३४७.४५ रुपैँया हुने गरी मूल्य समायोजन गरेको हो ।

नेप्सेले बिहीबारको अन्तिम कारोबार १ हजार ४२४.९३ रुपैंयाका आधारमा मूल्य समायोजन गरेको छ । सोही मूल्यको आधारमा आगामी आइतबार सेयरबजारमा कारोबार खुल्नेछ ।

प्रकाशित मिति : 16:22