७ असार २०८३, आइतबार | Sun Jun 21 2026

सरकारले सार्वजनिक गर्यो कुलमानलाई हटाउने निर्णय

१२ चैत, काठमाडाैं । सरकारले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाउने निर्णय सार्वजनिक गरेको छ। मंगलबार मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्ने क्रममा सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले घिसिङलाई पदमुक्त गरेको निर्णयबारे जानकारी गराउनु भएकाे हाे  ।

घिसिङलाई सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले पदमुक्त गर्ने निर्णय गरेको थियो।

प्रकाशित मिति : March 25, 2025 at 5:51 pm