२३ कार्तिक २०८३, आइतबार | Mon Nov 9 2026

१२ चैत, काठमाडौं । बालुवाटारमा सत्तारूढ दलहरूको बैठक बसेको छ। प्रधानमन्त्री निवास बालुवाटारमा बैठक सुरु भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

बैठकमा जनता समाजवादी पार्टी, जनमत पार्टी, नाउपा, लोसपाका शीर्ष नेताहरू पनि सहभागी छन्। छलफलमा गृहमन्त्री रमेश लेखक पनि सहभागी छन्।

प्रकाशित मिति : March 25, 2025 at 4:11 pm

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/