१९ चैत्र २०८१, मंगलवार | Wed Apr 2 2025

राष्ट्रपति पौडेल र प्रचण्डबीच भेटवार्ता

११ चैत, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल र प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ ।

सोमबार राष्ट्रपति पौडेललाई भेट्न प्रचण्ड शीतल निवास पुग्नुभएकाे हाे । भेटमा वर्तमान समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल भएको प्रचण्डको सचिवालयले जनाएको छ ।

प्रकाशित मिति : ११ चैत्र २०८१, सोमबार १६:४६