२१ बैशाख २०८३, सोमबार | Mon May 4 2026

अब जनै पूर्णिमामा पनि सार्वजनिक विदा, १५ चाडलाई राष्ट्रिय पर्व मान्दै विदा दिने प्रस्ताव

१९ पुस,काठमाडौँ। अब जनै पूर्णिमा पनि सार्वजनिक विदा हुने भएको छ । सरकारले आगामी वर्ष २०७६ सालमा थप १५ वटा जातीय तथा सांस्कृतिक चाडलाई राष्ट्रिय पर्वका रुपमा लिँदै सार्वजनिक विदा दिने प्रस्ताव गरेको हो । विभिन्न संस्थाहरूको माग अनुसार नयाँ विदा थप गर्न प्रस्ताव गरिएको छ । गृहमन्त्री रामबहादुर थापाको संयोजकत्वमा बनेको कार्यदलले नयाँ विदा प्रस्ताव गरेको हो । कार्यदलले प्रस्ताव गरेको विदा यस्तो रहेको छ ।

प्रकाशित मिति : 00:24