७ असार २०८३, आइतबार | Mon Jun 22 2026

पूर्वराजाले ‘श्री ५ महाराजाधिराज र शाही निशान’ प्रयोग गरेकोमा सांसदको आपत्ति

७ चैत, काठमाडौँ । सांसद रामहरि खतिवडाले संविधान विपरीत गरिएका घटनामा सरकारको ध्यानाकर्षण गराउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा उहाँले गत फागुन ६ गते पूर्वराजा ज्ञानेन्द्र शाहले जारी गरेको वक्तव्यमा शाही निशाना प्रयोग गरी श्री ५ महाराजाधिराज भनी उल्लेख गरिएकामा उहाँले आपत्ति जनाउँदै कारबाहीको माग गर्नुभयो ।

प्रकाशित मिति : March 20, 2025 at 1:54 pm