२६ बैशाख २०८३, शनिबार | Sat May 9 2026

प्रधानमन्त्रीकाे मानवअधिकार तथा संक्रमणकालिन न्याय सल्लाहकारमा झापाका अग्नि खरेल

२२ फागुन, काठमाडौँ । झापाका अग्नि खरेल प्रधानमन्त्रीको मानवअधिकार तथा संक्रमणकालिन न्याय सल्लाहकारमा नियुक्त हुनुभएको छ । बुधबार प्रधानमन्त्रीको सरकारी निवासमा बसेको मन्त्रिपरिषद् बैठकले पूर्व महान्यायाधिवक्ता र पूर्व कानुनमन्त्री रहनुभएको नेकपा ९एमाले०को स्थायी कमिटी सदस्य खरेललाई प्रधानमन्त्रीको मानवअधिकार तथा संक्रमणकालिन न्याय सल्लाहकारमा नियुक्त गरेको हो । उहाँ गत चुनावमा कांग्रेस महामन्त्री विश्वप्रकाश शर्मासँग प्रतिनिधिसभा सदस्यमा पराजित हुनुभएको थियो ।

प्रकाशित मिति : 09:29