२६ बैशाख २०८३, शनिबार | Sat May 9 2026

एमालेको स्थानीय विकास विभाग सचिवमा नवराज गेलाल

१८ फागुन, काठमाडौँ । नेकपा एमालेको स्थानीय विकास विभाग सचिवमा नवराज गेलाल मनोनित हुनुभएको छ । भक्तपुरका गेलाललाई एमालेको आइतबार बसेको सचिवालय बैठकले सचिवमा मनोनयन गरेको बैठकपछि एमाले महासचिव शंकर पोखरेलले जानकारी दिनुभयो ।

dainiki.com

प्रकाशित मिति : 20:08