एमालेको स्थानीय विकास विभाग सचिवमा नवराज गेलाल
१८ फागुन, काठमाडौँ । नेकपा एमालेको स्थानीय विकास विभाग सचिवमा नवराज गेलाल मनोनित हुनुभएको छ । भक्तपुरका गेलाललाई एमालेको आइतबार बसेको सचिवालय बैठकले सचिवमा मनोनयन गरेको बैठकपछि एमाले महासचिव शंकर पोखरेलले जानकारी दिनुभयो ।

प्रकाशित मिति : March 2, 2025 at 8:08 pm









