नेपाल प्रहरीका ३७ डिएसपी एसपीमा बढुवा सिफारिस (सूचीसहित)
१२ माघ, काठमाडौँ । नेपाल प्रहरीका ३७ जना प्रहरी नावय उपरीक्षक (डिएसपी) प्रहरी उपरीक्षक (एसपी)मा बढुवा सिफारिस भएका छन ।
प्रहरी अतिरिक्त महानिरीक्षक दुर्गा सिंहले शुक्रबा अबेर बढुवा सिफारिसको सूचना सार्वजनिक गर्नुभएको छ । सिंह बढुवा सिमितको सदस्य सचिव हुनुहुन्छ ।
बढुवाको एक नम्बरमा कुलदीप चन्द हुनुहुन्छ भने अन्तिम नम्बरमा रूगम बहादुर कुँवर हुनुहून्छ । बढुवा सिफरिसको सूची मूल्याकंनको नम्बरसहित तल हेर्न सक्नुहुन्छ ।



प्रकाशित मिति : १२ माघ २०८१, शनिबार ०७:१३












