१९ आश्विन २०८१, शनिबार | Sat Oct 5 2024

सानिमा लाइफ इन्स्योरेन्स लिमिटेड र एनआईसी एसिया बैंकबीच बैंक्यास्योरेन्स सम्झौता

१५ पुस, काठमाडाैँ । सानिमा लाइफ इन्स्योरेन्स लिमिटेड र एनआईसी एसिया बैंकबीच बैंक्यास्योरेन्स सम्झौता भएको छ । सम्झौतामा कम्पनीका तर्फबाट महाप्रबन्धक शिवराम तिमिल्सिना तथा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत रोशन कुमार न्यौपानेले  हस्ताक्षर गरेका छन ।

सम्झौता अनुसार ग्राहकहकहरुले एनआइसी एसिया बैंकका २७८ वटै शाखाहरुबाट सानिमा लाइफ इन्स्योरेन्सको प्रविधियुक्त आधुनिक स्तरको उत्कृष्ट जीवन बीमा सेवा उपभोग गर्न सक्नेछन् ।

प्रकाशित मिति : १५ पुष २०७५, आईतवार ११:४२