फाइनलमा पुग्न जनकपुरले सुदूरपश्चिमलाई दियो १४० रनको लक्ष्य
३ पुस, काठमाडौं । नेपाल प्रिमियर लिग एनपीएलको क्वालिफायर वान मा जनकपुर बोल्ट्सले सुदूरपश्चिम रोएल्सलाई १४० रनको लक्ष्य दिएको छ ।
बुधबार टस जितेर पहिले ब्याटिङ गरेको जनकपुरले २० ओभरमा ९ विकेटको क्षतिमा १३९ रन बनाएको हो ।
प्रकाशित मिति : December 18, 2024 at 2:46 pm









