लुम्बिनीविरुद्ध काठमान्डु १०३ रनमै अलआउट
२६ मंसिर, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा लुम्बिनी लायन्सविरुद्ध काठमान्डु गुर्खाज १०३ रनमा अलआउट भएको छ ।
कीर्तिपुरस्थित त्रिवि मैदानमा बुधबार दिनको दोस्रो खेलमा टस जितेर ब्याटिङ गरेको काठमाडौं गुर्खाजले १९.२ ओभरमा सबै विकेट गुमाएर १०३ रन बनाएको हो ।
प्रकाशित मिति : December 11, 2024 at 2:39 pm







