२४ कार्तिक २०८३, सोमबार | Mon Nov 9 2026

शल्यक्रियापछि राष्ट्रपतिको स्वास्थ्यमा सुधार

२१ मङ्सिर, काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्यमा सुधार आएको छ । प्रोस्टेटसम्बन्धी उपचारका लागि त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा भर्ना हुनुभएका उहाँको यही मङ्सिर १९ गते शल्यक्रिया भएको थियो ।

अस्पतालका निमित्त कार्यकारी निर्देशक प्राडा घनश्याम गुरुङद्वारा जारी विज्ञप्तिमा राष्ट्रपति पौडेलको स्वास्थ्यमा सुधार आएको उल्लेख छ ।

प्रकाशित मिति : December 6, 2024 at 5:52 pm

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/